विद्यालय प्रवेश गर्न आफ्नो विवरण दर्ता गराउनु पर्ने व्यवस्था गरिएको
4 February, 2026
सुरक्षा सम्बन्धी कारणहरू तथा केही अभिभावकज्यूहरूबाट प्राप्त सुझावअनुसार, बिहान ९:४० देखि दिउँसो २:३० बजेसम्म विद्यालय प्रवेश गर्न आउने सबै व्यक्तिहरूले विद्यालयको मुख्य गेटमा अनिवार्य रूपमा आफ्नो विवरण दर्ता गराउनु पर्ने व्यवस्था गरिएको छ।
यसमा तपाईंहरूको सहयोगको अपेक्षा गरिएको छ।
धन्यवाद।
School closed today
22 December, 2025
We have just been informed to close the school today due to strike by Student Union.
The school will be closed today but online classes will be conducted for Grades 1 to 10
Yellow Van
19 December, 2025
Yellow Van route E and H will come for pickup in your regular time.